Poverty of Philosophy

प्रस्तावना कार्ल मार्क्स ब्रसेल्स, १५ जून १८४७ एम. प्रुधोंलाई युरोपमा विशेष प्रकारले गलत बुझिएको दुर्भाग्य प्राप्त भएको छ। फ्रान्समा उनलाई खराब अर्थशास्त्री हुने अधिकार छ, किनभने उनी एक असल जर्मन दार्शनिकको रूपमा प्रसिद्ध छन्। जर्मनीमा उनलाई खराब दार्शनिक हुने अधिकार…
